×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटी एक्सप्रेस फाइनान्सको हकप्रद सेयर खुल्ला, यी ठाउँबाट फारम भर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भदौ १ गतेदेखि सिटी एक्सप्रेस फाइनान्स कम्पनीले १६७% हकप्रद सेयर बिक्री खुला गरेको  छ । कम्पनीले १ः१.६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा साउन २० गतेसम्म कायम सेयरधनीले असोज ४ गतेसम्म भर्न पाउनेछन् ।
बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, कमलादी र सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग तथा यसका गाईघाट उदयपुर र बिर्तामोड झापाबाट आवेदन दिन पाइन्छ । यसैगरी, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । हकप्रद बिक्रीपछि सिटी एक्सप्रेसको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: