डिरोज टेक्नोलोजिस सिटीटेकमा गाभियो

काठमाडौं - नेपालमा अवस्थीत २० भन्दा वढि वाणिज्य बैंकहरुलाई शाखा रहित बैंकिङ्ग पद्धिति विकास गरी सेवा दिदैं आइरहेको D’Rose Technologies लाई Fintech startup कम्पनी सिटीटेकले प्राप्ति गर्नको लागी आवश्यक पहल सुरु गरेको छ ।

वित्तिय संस्थाहरुको लागी सरल र स्वतन्त्र तरिकाले कार्य गर्ने गरी प्रष्ट विचार र नविन सेवा सुरु गरेको यस Fintech startup कम्पनीलाई ठुला घराना समुहले प्रवद्धित गरेको छ ।

उक्त मजर्र सम्बन्धि हस्ताक्षर कार्यक्रममा D’Rose Technologies का तर्फबाट नेपाल भुषण गौलि र सिटीटेकको तर्फबाट प्रवन्ध निर्देशक एवम प्रमुख कार्यकारी अधिकृत सजन शर्मा ज्यूले संयुतm हस्ताक्षर गरी आजको मितिबाट सिटीटेकको नाउँमा कार्य गरिने व्यवस्था भएको छ । ।

Fintech व्यवसायको दुनियाँमा यि दुई संस्था गाभिए पछि अझ सशक्त र उत्साह थपिनेमा यस संस्थाका शेयर धनि र कर्मचारीहरु आश्वस्त देखिन्छन ।

आगामी केहि हप्ता भित्रै कानुनी र प्रशासनिक कार्य पुरागरी व्यवसायलाई अघि बढाउन सकिने जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित : Wednesday, August 15, 2018

recent

Popular Posts