४६ हजार ३ सय ८२ जनाले पाए सिटिजन्स बैंकको एफपिओ, अर्थ सरोकार डटकममा यसरी हेर्नुहोस् आफ्नो नतिजा !


सिटिजन्स बैंकको एफपिओ शुक्रबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धका ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा एफपिओ बाँडफांड गरेको हो । जस अनुसार गोलाप्रथाबाट ४६ हजार ३ सय ८२ जनाले शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि सबैले समान १० कित्ताको दरले शेयर पाएका छन् ।

प्रकाशित : Friday, August 10, 2018
,

recent

Popular Posts