×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा र देवः विकास बैंकबीच सम्झौता, देवः ले गरिमा रेमिट सेवा प्रदान गर्ने

काठमाडौँ – देवः विकास बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र देवः विकास बैंक लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । 
मंगलबार (साउन २९ गते) गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र देवः विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात देवः विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: