×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि  पढ्नै पर्ने खबर छ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको हो । आइपीओ जारी गर्ने अनुमति लिन कम्पनी धितोपत्र बोर्ड पुगेपछि यस्तो खबर सार्वजनिक भएको हो । बोर्डसँग कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १८ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति लिन पुगेको हो ।
ग्रीनलाइफ हाइड्रोपावरले निष्कासन गर्न लागेको आइपिओको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ । कम्पनीले दोलखामा ४० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: