×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागिरको सुवर्ण अवसर, ग्रीन डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदको लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न चार पदमा कर्मचारी मागेको छ । बैंकले एसिस्टेन्ट जनरल मेनेजर, मेनेजर/सिनियर मेनेजर, माइक्रोफाइनान्स डिपार्टमेन्ट हेड र पोखरा शाखाका लागि ट्रेनी एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट माग गरेको छ । ट्रेनी एसिस्टेन्ट/जुनियर एसिस्टेन्टबाहेकका पदका लागि अनुभव मागिएको छ । आवेदन दिने म्याद २६ अगस्टसम्म रहेको छ । 
थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: