जागिरको सुवर्ण अवसर, ग्रीन डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदको लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न चार पदमा कर्मचारी मागेको छ । बैंकले एसिस्टेन्ट जनरल मेनेजर, मेनेजर/सिनियर मेनेजर, माइक्रोफाइनान्स डिपार्टमेन्ट हेड र पोखरा शाखाका लागि ट्रेनी एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट माग गरेको छ । ट्रेनी एसिस्टेन्ट/जुनियर एसिस्टेन्टबाहेकका पदका लागि अनुभव मागिएको छ । आवेदन दिने म्याद २६ अगस्टसम्म रहेको छ । 

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
प्रकाशित : Thursday, August 16, 2018
,

recent

Popular Posts