×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त, यस्ता थिए अर्थ सरोकारले पर्दाफास गरेका उनका कर्तुतहरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्तीमा परेकी छिन् ।मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनी ६ असोजमा उक्त पदमा नियुक्त भएकी थिइन् ।
अर्थ सरोकारले उनी प्रबन्ध निर्देशक पदमा बसेकै दिनदेखि उनका कर्तुतहरु सार्वजनिक गरेको गर्दै आएको थियो ।
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: