मंगलबार पनि ओरालो लग्यो बजार, १.४६ अंकले घट्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १.४६ अंकले घटेर ११८८.२१  विन्दुमा आइपुगेको छ । कुल २१ करोड ३७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरओएफएलपीले गरेको छ भने त्यसपछि क्रमश: एफएमडीपीएल र सीबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित : Tuesday, August 07, 2018

recent

Popular Posts