१४.०३ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १४.०३ अंकले घटेर ११९६.२९ विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जिबिएलबिएसले गरेको छ भने त्यसपछि क्रमश: ओडीबिएल र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित : Sunday, August 19, 2018

recent

Popular Posts