×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेरो माइक्रोफाइनान्सले गर्यो २६.३२% लाभांश दिने घोषणा, कति-कति प्रतिशत बोनस र नगद दिँदै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेरो माइक्रोफाइनान्सले वित्तीय संस्थाले २६.३२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १५% बोनस सेयर र ११.३२% नगद लाभांश दिने निर्णय  गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । 
राष्ट्र बैंक र आगामी वर्षिक साधारण सभाको स्वीकृतिपछि मात्र लाभांश लगानीकर्ताको हातमा पर्नेछ । मेरोले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ रहेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: