×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंक तनहुँको डुम्रेमा, बैंकका सञ्चालक अर्यालले गरे उद्घाटन

काठमाडौँ – एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा नयाँ शाखा स्थापना गरेको छ । बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले विहीबार एक समारोहका बीच डुम्रे शाखाको उद्घाटन गरे ।

बैंकले मुलुकभर २४१ शाखाकार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: