धेरैपछि लगानीकर्तालाई राहत, १०.४३ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार १०.४३ अंकले बढेर ११७४.३७ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ९६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: इबिएल र नबिल ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित : Monday, August 13, 2018

recent

Popular Posts