पूँजी बजार लगानीकर्ता संघको कार्यक्रमपछी बजारले लय समात्यो, बुधबार नेप्सेमा २८.७३ अंकको उछाल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २८.७३ अंकले बढेर १२०९.७१  विन्दुमा आइपुगेको छ । कुल ३६ करोड १ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: पीसीबिएलपी र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, August 15, 2018

recent

Popular Posts