बढ्न थालेपछि, बढ्नचाहिं छोडेन बजार, बिहिबारपनि ०.६२ अंकले बढेरै छोड्यो नेप्से !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ०.६१ अंकले घटेर १२१०.३२  विन्दुमा आइपुगेको छ । कुल ५ करोड ५२लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, August 16, 2018

recent

Popular Posts