०.२१ अंकले घट्यो बजार, कारोबार १९ करोड १७ लाखभन्दा माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ०.२१ अंकले घटेर ११८९.६७  विन्दुमा आइपुगेको छ । कुल १९ करोड १७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, August 06, 2018

recent

Popular Posts