×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटी एक्सप्रेसको १६७% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, कहिलेदेखि खुल्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १६७% हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । यो हकप्रद बिक्री खुला गर्न कम्पनीले साउन २१ गते बुक क्लोज गर्दैछ । यसआधारमा आइतबारसम्म मात्र कायम सेयरधनी यो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ १ गतेदेखि १ः१.६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । यसमा असोज ४ गतेसम्म आवेदन दिन पाइनेछ । 
बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, कमलादी र सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग तथा यसका गाईघाट उदयपुर र बिर्तामोड झापाबाट आवेदन दिन पाइन्छ । यसैगरी, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । हकप्रद बिक्रीपछि सिटी एक्सप्रेसको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: