×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रहरीको बिग अप्रेशन : करोडौं रुपैयाँ बराबरको ‘अफ्रिकी रुबी’ धातुसहित एक नेपाली रंगेहात समातिए…

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 

काठमाडौं – महानगरीय प्रहरी वृत्त, दरबारमार्गले दुई किलो बहुमुल्य रुबी धातुसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरका दिपक सिजापति छन् । उनलाई रुबी विक्रीका लागि बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले पक्रिएको हो ।  

प्रहरी स्रोतका अनुसार सिजापतिले १६ करोड रुपैयाँमा चिनियाँ नागरिकलाई रुबी धातु विक्री गर्न लागेका थिए । प्रहरीले पाएको सुचनाका आधारमा उनीहरुमाथि अप्रेशन चलाउँदा उक्त रुबी बरामद भएको हो । काठमाडौं प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: