सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सुयोग श्रेष्ठ नियुक्त

काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ नियुक्त भएका छन् । 

भाद्र ८ गते शुक्रवार बसेको विकास बैंकको सञ्चालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए ।
प्रकाशित मिति : Friday, August 24, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal