×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कारोबारको अन्तिम दिन पनि ओरालो लग्यो नेप्से, ६.६९ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ६.६९ अंकले घटेर ११८०.६३ विन्दुमा आइपुगेको छ । कुल १९ करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एसएमबि र एसएचपीसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: