स्वदेशी लघुवित्तको हकप्रद सेयर आउँदै, कहिले हुँदैछ बुक क्लोज ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - स्वदेशी लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले हकप्रद निष्कासन गर्नको लागि भदौ २५ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । 

भदौ २४ गतेसम्म सेयर किन्ने सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । संस्थाले १:१ अनुपातमा १ सय अङ्कित मूल्यको ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : Thursday, August 30, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal