×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अव आउँछ ‘बाइक’ चढ्नुको मज्जा ! नेपालमा सार्वजनिक भयो २०१८ को ‘टिभीएस’ अपाचे आरटिआर ‘१६० फोरभि’

काठमाडौँ- भाद्र ९ दुइपाङग्रे्रे र तिनपाङग्रे्रे सवारी साधन निर्माता कम्पनी टिभीएस अटोमोबायल क्षेत्रमा विश्वप्रसिद्द रहेको छ ।नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभीएस आरटिआर १६० फोर भी मोडेल नेपालमा सार्वजनिक गरेको छ । आफ्नो रेसिड्डविरासतको आयामआर टिआर सिरिज अन्तर्गतको यो मोटरसाइकल टिभीएस आरटिआर १६० ४ भी अत्यन्त शक्तिशाली १६० सीसीमा रहेको छ, जसले अटोमोबायल क्षेत्रको बेन्चमार्क बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । 
काठमाडौको भृकुटीमण्डपमा आयोजना गरिएको टिभीएस अपाचे आरटिआर १६० फोर भी बिट्स नामक कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजानिक गरिएको हो । उक्त सांगीतिक कार्यक्रममा नेपालका प्रसिद्ध गायकहरु सुगम पोखरेल, एड्रिन प्रधान, रबिन तामांग,निरन शाही, हरि महर्जन, निखिल तुलाधर, सरद शाही आदिले आफ्नो प्रस्तुति दियका थिए ।
४ भल्भ, आयल कुल्ड इन्जिनभयको बेस्ट एनक्लास टिभीएस आरटिआर १६० फोरभी, इण्डियन नेशनल मोटरसाइकल रेसिड्ड च्याम्पियनशिप (आइएनएमआर सी) को छ पटकको बिजेता मोटरसाइकल हो, “टिभीएस अपाचे आरटिआर सिरिज बजारमा ल्याएको १० वर्ष नबित्दै ग्राहक बर्गमा अभूतपूर्व रुपमा सफल भएको छ । नयाँ टिभीएस आरयीआर १६० फोर भीमा थप प्रविधिहरु सहित आएको छ । यो मोटरसाइकल नेपालको लागि सबैभन्दा शक्तिशाली इन्जिन भएको १६० सीसी र बेस्ट इनक्लास मोटसाइकल हुनेछ ।’ सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहील अग्रवालले भन्नुभयो। “यसमाभयको सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिंग लुकले सहजै नेपालिग्राहकहरु माझ सफलहुने कुरामा म बिश्वस्त रहेको छु।’अग्रवालले थप्नुभयो।
टिभीएसआरटि आर १६० फोरभी कार्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ । १५९.७ सी सी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भइन्जिन रहेको उक्तमोटरसाइकल १६.५ पी एस ८००० आर पीएममा र १४.८ एनएम ६५०० आर पीएममा रहेको छ । पावर राइडिड्डको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिड्ड को अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आ टिआर १६० फोरभीपावोर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ।जसले आश्चर्यजनक रुपमा ०-६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पूरा गर्दछ ।
पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरिएको उक्त मोटरसाइकल, उत्कृष्ट हाइ स्पिड स्टेबिलिटि, बेस्ट इनक्लास अनरअफ ट्रयाक ह्याण्डलिड्डले सुसज्जित रहेको छ। टिभीएस राइडरहरुको परि सुद्दता र इन्जिनियरहरुको बिशेषज्ञतामा आधारित मोनो शक् सस्पेन्सन र रेजर शार्प ह्याण्डलिड्ड यो मोटरसाइकलको आकर्षण हो । रु २ लाख ७९ हजार ९ सय मूल्यकायमगरियको टि भी एस अपाचे १६० फोरभी आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमाउपलब्ध छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: