×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वल्र्डलिंक अफर जम्बो, खर्च कम भो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

वल्र्डलिंक अफर जम्बो, खर्च कम भो !

काठमाडौँ – वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि नयाँ नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्तर्गत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअपबक्स पनि प्राप्त गर्न सक्नेछन् । 
यस अफर अन्र्तगत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ८४००, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ९६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. १२१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने हुनेछ । यो अफर भाद्र मसान्तसम्मको लागि मात्र लागू गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: