Breaking : धेरैपछि नेपालमा पुन : गयो भूकम्प !



काभ्रे- धेरैपछी नेपालमा पुन: भूकम्प गएको छ । काभ्रेपलान्चोकमा भूकम्पको धक्का महसुस भएको हो । बाँकी जानकारी आउन बाँकी छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ काभ्रेको नमोबुद्ध केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको तिब्रता ३.५ म्याग्नेच्युड भएको केन्द्रले जनाएको छ ।
प्रकाशित : Tuesday, August 14, 2018

recent

Popular Posts