×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking : धेरैपछि नेपालमा पुन : गयो भूकम्प !

काभ्रे- धेरैपछी नेपालमा पुन: भूकम्प गएको छ । काभ्रेपलान्चोकमा भूकम्पको धक्का महसुस भएको हो । बाँकी जानकारी आउन बाँकी छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ काभ्रेको नमोबुद्ध केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको तिब्रता ३.५ म्याग्नेच्युड भएको केन्द्रले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: