×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद सुरक्षित गर्न एक हप्ता मात्र बाँकी, तपाईं छुट्नुहोला नि !

रिमाइन्डर : ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सुरक्षित गर्न अब १ साता मात्र समय बाँकी 
बुक क्लोज : भदौ १८ गतेदेखि असोज ५ गतेसम्म बुक क्लोज गर्दैछ ।
हकप्रद भर्न पाइने अन्तिम मिति : भदौ १७ गते 
विशेष साधारण सभा : असोज ५ गते 
साधारण सभाका प्रस्ताव : 
  • हाल कायम चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँको १ः०५५ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव 
  • कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव 
  • भिन्न अंकमा रहेका १ कित्ता भन्दा कम सेयरहरुलाई पूरा १ कित्ता सेयर बनाउने प्रस्ताव 
विशेष साधारण सभा हुने स्थान र समय :
एसियन होटलको सभा हल कालिकानगर, बुटवलमा बिहान ११ः३० बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: