×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

HDSD Associates मा सिएहरुको आवश्यकता, ‘एकाउन्टिङ’ जानेका नन-सिएहरुलाई पनि अवसर !

काठमाडौँ- बजारमा नाम कहलिएका केहि चार्टड एकाउन्टेन्ट फर्महरु मर्ज भएर बनेको चार्टड एकाउन्टेन्ट्स फर्म ‘एचडीएसडी एसोसीएट्स’मा रोजगारीको अवसर खुलेको छ । फर्मले एक सार्वजनिक सूचना जारी गर्दै फर्ममा विभिन्न तहमा कर्मचारीहरु मागेको हो ।
फर्मले सर्टिफिकेट अफ प्राक्टिस (सीओपी) भएका केहि चार्टड एकाउन्टेन्टहरु, केहि मेनेजरहरु, ४ जना एसिष्टेन्ट मेनेजरहरु, सिनियर एसोसीएट्सहरु, ट्रेनी एसोसीएट्स १० जना र फ्रन्ट डेस्क अफिसर एक जना राख्ने गरी इच्छुक तथा योग्यता पुगेकाहरुबाट आवेदन मागेको हो ।
बाँकी पूर्ण भ्याकेन्सी नोटिसमा हेर्नुहोस्  :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: