टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त, यस्ता थिए अर्थ सरोकारले पर्दाफास गरेका उनका कर्तुतहरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्तीमा परेकी छिन् ।मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनी ६ असोजमा उक्त पदमा नियुक्त भएकी थिइन् ।

अर्थ सरोकारले उनी प्रबन्ध निर्देशक पदमा बसेकै दिनदेखि उनका कर्तुतहरु सार्वजनिक गरेको गर्दै आएको थियो ।

यो पनि पढ्नुहोस् 












प्रकाशित : Tuesday, August 14, 2018

recent

Popular Posts