×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकले ल्यायो बरदान मुद्दती योजना, यस्ता छन् योजनाका विशेषता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ग्राहकहरुलाई विभिन्न किसिमका वित्तीय सेवाहरु प्रदानगर्दै आईरहेको मुक्तिनाथविकास बैंकले नयाँ अर्को सेवाको रुपमा ‘मुक्तिनाथ बरदान मुद्दती’ योजना सार्वजनिक गरेको छ । सार्वजनिक भएको यो योजना अन्तर्गत ग्राहकहरुले १ वर्ष अवधिमा न्यूनतम रु. ५ लाखदेखि निक्षेप राख्न सक्नेछन् । बैंकले यस योजना अन्तर्गत राख्ने निक्षेपमा बार्षिक ११.५०प्रतिशत व्याजदर प्रदान गर्नेछ । 
यस योजना बैंकको देशैभरी फैलिएका आफ्ना ९५वटै शाखाबाट उपलब्ध हुनेछ । बैंकले आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, भिसाडेबिट. कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: