रोकिएन नेप्से घट्ने क्रम, २.५६ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २.५६ अंकले घटेर ११९१.३१  विन्दुमा आइपुगेको छ । कुल २० करोड ७९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: सीबिएलपीओ र जीबिआइएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, August 02, 2018

recent

Popular Posts