×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फाेब्स १० ले घोषणा गर्यो नेपालका ‘टप-टेन’ धनीहरु : १ नम्बरमा बिनोध चौधरी, १० मा ज्ञानेन्द्र, कसको सम्पत्ति कति ?

काठमाडौँ – फोब्स १० ले नेपालका ‘टप १०’ धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूची अनुसार नेपालका सबभन्दा धनी १ बिनाेद चाैधरी, २ शेष घले, ३ उपेन्द्र महताे, ४ अजय सुमार्गी, ५ अादित्य झा, ६ जीवा लामिछाने, ७ पशुपति शम्शेर जवरा, ८ बलराम चेनराई, ९ राजेन्द्र खेतान, १० ज्ञानेन्द्र शाह छन्।
कसको सम्पत्ति कति ?
बिनोध चौधरी : १.६ बिलियन डलर 
२. शेष घले सम्पत्ति : ४१० मिलियन डलर 
३.उपेन्द्र महतो : ३६० मिलियन डलर 

४. अजय सुमार्गी : २०० मिलियन डलर 
५. आदित्य झा : १०० मिलियन डलर 
६. जीवा लामिछाने : ९२ मिलियन डलर 

७ पशुपति शमशेर : ८४ मिलियन डलर 
८. बलराम चेनराई : ७० मिलियन डलर 
९. राजेन्द्र खेतान : ६२ मिलियन डलर 
१० ज्ञानेन्द्र शाह : ५८ मिलियन डलर 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: