×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टुबोर्ग बीयरको बन्द बोत्तलभित्र ‘रिचार्ज कार्ड’ ! यस्तो लापरवाही गर्नेलाई किन कारवाही हुँदैन ? (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- टुबोर्ग बियरको बोत्तलभित्र रिचार्ज कार्ड भेटिएको छ । लहानस्थित एक होटलमा बीयरभित्र रिचार्जकार्ड भेटिएको हो । यसरी बीयरभित्र अखाद्य बस्तु भेटिएपछी स्थानीयले अर्थ सरोकार डटकमलाई खबर गरेका थिए । ‘बीयरभित्र कोरिएको रिचार्ज कार्ड भेटिएको छ । बोत्तल पनि मसँग सुरक्षित छ ।’ स्थानीय अशोक काफ्लेले अर्थ सरोकार डटकमसँग भने । हेर्नुहोस् भिडियो :

यसो त टुबोर्ग बीयरमा अखाद्य बस्तु भेटिएको यो पहिलो पटक भने होइन । यसअघि पनि थुप्रै पटक टुबोर्ग बीयरमा अखाद्य बस्तु भेटिएको प्रमाणित भइसक्दा पनि राजनीतिक पहुँचका आडमा उक्त कम्पनीलाई कारवाही हुन सकेको छैन । 

यो पनि पढ्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: