×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वोमी माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन रहेको छ । लिलामीको बोलपत्र मंगलबार कार्यालय समयभित्र बुझाइ सक्नुपर्नेछ । वोमीले संस्थापक समूहको ३ हजार ८८२.८० कित्ता र सर्वसाधारण समूहको ७ हजार ६६२.२० कित्ता गरि जम्मा  ११ हजार ५४५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल तथा सिद्धार्थ बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखाबाट आवेदन दिन पाइन्छ । यसैगरी, वोमीको चितवनको भरतपुरमा रहेको कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिन्छ । हाल यसको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: