×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा क्यापिटलको ८% नगद लाभांश दिँदै, कहिले हुँदैछ एजिएम ?

काठमाडौं – सानिमा क्यापिटलले ८% नगद लाभांश प्रदान गर्ने भएको छ । साधारण सभा असोज २६ गते हुने भएको छ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । नगद लाभांश वितरणमा कम्पनीले २ करोड रुपैयाँ खर्च गर्न लागेको हो । 
सभामा आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि सभामा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि राखिनेछे । सभा सानिमा क्यापिटल लिमिटेड, नारायणचौर नक्साल काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: