स्वरोजगार लघुवित्त वित्तीय संस्थाको असोज २० मा एजिएम हुँदै, के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : स्वरोजगार लघुवित्त वित्तीय संस्थाको साधारण सभा
हुने मिति : असोज २० गते
 बुक क्लोज हुने मिति : असोज ५ गतेदेखि २० गतेसम्म

विवरण : 
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको साधारण सभा असोज २० गते हुने भएको छ । सभाका लागि संस्थाले असोज ५ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्नेछ । असोज ४ गतेसम्म कायम सेयरधनीले मात्र स्वरोजगारले दिने लाभांश पाउने ।

पेस गर्ने प्रस्तावहरु :
२०% बोनस र कर तिर्न १.०५३% नगद लाभांश दिने,
३ जना प्रवर्धक सञ्चालकको निवार्चन गर्ने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 

एजिएम हुने स्थान र समय :
सी डब्लु रेस्टुरेन्ट कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे ।
प्रकाशित : Thursday, September 13, 2018

recent

Popular Posts