×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्तको असोज २७ मा एजीएम हुँदै, के-के छन् प्रस्तावहरु ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

आशा लघुवित्तको असोज २७ मा एजीएम हुँदै, के-के छन् प्रस्तावहरु ?

एजिएम नोटिस

कम्पनी : आशा लघुवित्त वित्तीय संस्थाको साधारण सभा
हुने मिति : असोज २७ गते
विवरण : 
आशा लघुवित्त वित्तीय संस्थाको साधारण सभा असोज २७ गते हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्ने ।
आइपीओ निष्कासन गर्दा आवश्यक पर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
एजिएम हुने स्थान र समय :
फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेस्टुरेन्ट ककनी, नुवाकोटमा बिहान ११ बजे । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: