आशा लघुवित्तको असोज २७ मा एजीएम हुँदै, के-के छन् प्रस्तावहरु ?

एजिएम नोटिस
कम्पनी : आशा लघुवित्त वित्तीय संस्थाको साधारण सभा
हुने मिति : असोज २७ गते

विवरण : 
आशा लघुवित्त वित्तीय संस्थाको साधारण सभा असोज २७ गते हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्ने ।
आइपीओ निष्कासन गर्दा आवश्यक पर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

एजिएम हुने स्थान र समय :
फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेस्टुरेन्ट ककनी, नुवाकोटमा बिहान ११ बजे । 
प्रकाशित : Monday, September 24, 2018

recent

Popular Posts