×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ङादी ग्रुप पावरको बिहिबार एजिएम हुँदै, १०% नगद लाभांश दिने प्रस्ताव पेस गर्दै

एजिएम नोटिस


कम्पनी : ङादी ग्रुप पावरको साधारण सभा
हुने मिति : भोलि (असोज ४ गते, बिहिबार)

विवरण : 


ङादी ग्रुप पावरको साधारण सभा असोज ४ गते हुने भएको छ । सभाका लागि कम्पनीले भदौ १४ गते बुक क्लोज गरेको थियो ।  बुक क्लोज हुनु भन्दा १ दिन आगाडीसम्म कायम सेयरधनीले मात्र १०% नगद लाभांश पाउने छन् ।

पेस गर्ने प्रस्तावहरु :


१०% नगद लाभांश दिने र ३०% हकप्रद ल्याउने ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने,आव ७५/७६ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
साथै प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने ।

एजिएम हुने स्थान र समय :


अमृतभोग क्याटरर्स, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :


गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५ करोड ८६ लाख ६८ हजार ५४० रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १० रुपैयाँ ९५ पैसा
प्रतिसेयर नेटवर्थ : १११ रुपैयाँ १८ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: