×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६ लाख कित्ता आइपीओ निष्कासन अनुमति माग्न आशा लघुवित्त पुग्यो धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल धितोपत्र बोर्डसँग आशा लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले जारी पुँजीको ३०% (६ लाख कित्ता )आइपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति मागेको हो । यसमध्ये १४ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आशा लघुवित्त नुवाकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कम्पनी हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: