×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडा अटो शो विशेष : १७ तस्विरमा हेर्नुहोस् ‘नाडा अटो-गर्ल’का ‘बोल्ड अवतार’ (फोटो फिचर)

  • सरला राउत / अर्थ सरोकार डटकम 

काठमाडौंमा नाडा अटो-शो शुरु भएको छ । भदौ ३१ गतेसम्म चल्ने  १३ औं नाडा अटो-शोमा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिएका छन् । उक्त अटो शोमा थुप्रै ब्राण्डका गाडीहरुले आ-आफ्ना अफर र दावी सहित गाडी तथा बाइक बिक्री गरिरहेका छन् । यसैबीच उक्त शोमा गाडी वा बाइकका स्टलहरुमा महिलाहरुलाई गराइएको मोडलिङले पनि राम्रै चर्चा पाएको छ । यसअघिका नाडा अटो शोमा पनि यसको राम्रै चर्चा हुने गर्थ्यो । यो अंकमा हामीले शो भारी देखिएका केहि अटो गर्लका बोल्ड अवतारहरु क्यामरामा कैद गर्ने प्रयास गरेका छौं ।     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: