बैंक अफ काठमाण्डूको दशैं-तिहार अफर, कार्डबाहक ग्राहकहरुलाई छुटै छुट !


काठमाडौँ - दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकवर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । यस छुट अन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकवर्गहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५%, एल.जि. लाइफस्टाईल प्रा. लिको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५%, सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५%, दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १०%, सुलक्स एण्ड कम्पनीमा १०%, फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% र अर्गानिक चुलो बत्तिसपुतलीमा १५% छुटको लाभ उठाउन सक्नुहुनेछ । बैंकद्वारा यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएको छ ।
प्रकाशित : Wednesday, September 26, 2018

recent

Popular Posts