×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भार्गव विकास बैंकले असोज २७ मा गर्ने भयो एजीएम, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : भार्गव विकास बैंकको साधारण सभा
हुने मिति : असोज २७ गते
विवरण : 
भार्गव विकास बैंकको साधारण सभा असोज २७ गते हुने भएको छ । सभाका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
५.५५% बोनस सेयर र कर तिर्न ०.२९% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
एजिएम हुने स्थान र समय :
होटल किचेनहट नेपालगञ्जमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४० करोड ८४ लाख २९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४३ करोड ४८ लाख २९ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९६ लाख २५ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ९ रुपैयाँ ७० पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ५२ पैसा। पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: