×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : बोटलर्स नेपाल बालाजुको २०% नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका

रिमाइन्डर : 

कम्पनी : बोटलर्स नेपाल बालाजुको २०% नगद लाभांश सुरक्षित गर्ने
बुक क्लोज :  असोज १ गतेदेखि असोज १५  गतेसम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : भदौ ३१ गते (आइतबार)
विशेष साधारण सभा : असोज १५ गते 
विवरण :
बोटलर्स नेपाल बालाजुको २०% नगद लाभांश सुरक्षित गर्ने आइतबार (भदौ ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा गर्नको लागि असोज १ गतेदेखि सभा हुने दिन सम्म बुक क्लोज गर्ने भएको छ ।
साधारण सभाका प्रस्ताव : 
हाल कायम पुँजीबाट २०% नगद लाभांश प्रदान गर्ने,
गत आर्थिक वर्षको आर्थिक प्रतिवेदनमा छलफल गर्ने,
लेखपरीक्षक नियुक्त गर्ने तथा गत आवका लागि लाभांश सम्बन्धमा छलफल गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा बिहान १० बजे ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: