×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : बोटलर्स नेपाल (तराई) को ४०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर : 
कम्पनी : बोटलर्स नेपाल (तराई)को ४०% नगद लाभांश सुरक्षित गर्ने
बुक क्लोज : असोज २ गते, मंगलबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १ गते, सोमबार)
साधारण सभा हुने मिति : असोज १६ गते

विवरण :

बोटलर्स नेपाल (तराई)को ४०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज २ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।

साधारण सभाका प्रस्ताव

 ४०% नगद लाभांश दिने,

याँ पीइटी (पेट) लाइन निर्माणका लागि स्टान्डर्ड चार्टर्ड बैंकबाट २ अर्ब ८५ करोड रुपैयाँ टर्म लोन लिने विशेष प्रस्ताव,
गत आर्थिक वर्षको नगद लाभांश दिने विषयमा पनि छलफल गर्ने 

विशेष साधारण सभा हुने स्थान र समय :
होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा बिहान १० बजे ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १२ करोड १० लाख रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७१ करोड ५४ लाख २५ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ५९१ रुपैयाँ
प्रतिसेयर नेटवर्थ : १६ सय २१ रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: