×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड फाइनान्सले गर्यो ५% नगद लाभांश दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – युनाइटेड फाइनान्सले ५% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को नाफाबाट ५% नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
कम्पनीको हाल चुक्ता पुँजी ८० करोड ५ लाख १९ हजार रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: