अक्सन नोटिस : सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिहीबारदेखि लिलामीमा आउँदै

अक्सन नोटिस :
कम्पनी : सेन्ट्रल फाइनान्स
खुला भएको मिति : असोज ४ गते, बिहीबार
कित्ता : ४ लाख ५६ हजार ३०८.७२५ कित्ता (संस्थापक सेयर)
भर्न पाइने अन्तिम मिति : असोज १२ गते

अन्य विवरण : 
बैंकले २ पटकसम्म खुला गर्दा पनि नबिकेपछि फेरि तेस्रोपटक लिलामी खुला गर्न लगेको ।
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने । 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।

फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा। 
साथै, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि । 





प्रकाशित : Tuesday, September 18, 2018

recent

Popular Posts