×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेन्ट्रल फाइनान्सको सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन, कहाँ जाने भर्न ?

रिमाइन्डर :
कम्पनी : सेन्ट्रल फाइनान्स
अन्तिम दिन : शुक्रबार (असोज १२ गते)
कित्ता : ४ लाख ५६ हजार ३०८.७२५ कित्ता संस्थापक सेयर 

अन्य विवरण : 
यसअघि २ पटकसम्म खुला गर्दा पनि नबिकेको संस्थापक सेयर तेस्रोपटक लिलामीमा
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने। 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

फारम लिन र बुझाउन पाइने स्थान :
 एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: