×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा जागिरको अवसर खुल्ला भएको छ । बैंकले विभिन्न स्थानको लागि १६ जना कर्मचारी मागेको छ । बैंकले भैरहवा र विरगंजका लागि दुई जना क्षेत्रीय प्रबन्धक मागेको छ । त्यस्तै, बुटवलका लागि एक जना शाखा प्रबन्धक मागेको छ । काठमाडौँ उपत्यकाबाहिर र भित्रका विभिन्न शाखाहरुका लागि अरु ६ जना शाखा प्रबन्धक पनि मागिएको छ । यसबाहेक, सात जना लिगल अफिसर मागिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: