लाष्ट रिमाइन्डर : सिटी एक्सप्रेस फाइनान्सको १६७% हकप्रद भर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
इभेन्ट :  सिटी एक्सप्रेस फाइनान्सको १६७% हकप्रद सेयर भर्ने दिन 
अन्तिम दिन : आज (असोज ४ गते, बिहीबार)

विवरण : 
भदौ १ गतेदेखि १ः१.६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याईएको ।
साउन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद भर्न पाउने । 

आवेदन दिन सकिने साखाहरु :
 काठमाडौं क्यापिटल मार्केट, कमलादी 
सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग तथा यसका गाईघाट उदयपुर र बिर्तामोड झापाबाट 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : २८ करोड २ लाख २५ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ५३ करोड २ लाख २५ हजार रुपैयाँ पुग्ने 

पछिल्लो स्थिति 
गत आर्थिक वर्षको खुद नाफा:  २ करोड १५ लाख ४२ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ३६ पैसा 
प्रतिसेयर नेटवर्थ : ३० रुपैयाँ ५८ पैसा ।
प्रकाशित मिति : Thursday, September 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal