रिमाइन्डर : सिटी एक्सप्रेस फाइनान्सको १६७% हकप्रद सेयर भर्ने अब ७ दिन मात्र बाँकी

रिमाइन्डर :
इभेन्ट : सिटी एक्सप्रेस फाइनान्सको १६७% हकप्रद सेयर भर्ने दिन 
अन्तिम दिन : असोज ४ गते 

विवरण : 
भदौ १ गतेदेखि १ः१.६७ अनुपातमा २५ लाख कित्ता सेयर बिक्रीमा ल्याईएको ।
साउन २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 

आवेदन दिन सकिने साखाहरु :
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं 
सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग
गाईघाट उदयपुर र बिर्तामोड झापाबाट आवेदन दिन पाइने 
सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट

कम्पनी प्रोफाइल 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ४० करोड रुपैयाँ पुग्ने 
गत आर्थिक वर्षको खुद नाफा : २ करोड १५ लाख ४२ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ३६ पैसा 
प्रतिसेयर नेटवर्थ : ३० रुपैयाँ ५८ पैसा ।
प्रकाशित : Friday, September 14, 2018

recent

Popular Posts