×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सीबीएसइ बोर्डलाई नेपालमा स्वीकृति दिने सरकारी निर्णय नसच्चिए अभिभावक संघ चुप लागेर बस्दैन’ (भिडियो)

काठमाडौँ- नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले नेपालमा भारतीय शिक्षालाई दिएको स्वीकृतिको निर्णय फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले उक्त निर्णय नसच्चिए आफुहरु चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् । यो र शिक्षा सम्बन्धी अन्य विषयमा कुरा गर्न हामीले उनलाई आजको अर्थ सरोकारमा प्रस्तुत गरेका छौं । उनीसँग हामीले समग्र नेपालको शिक्षा र त्यसमा भइरहेको व्यापारीकरणका बारेमा कुराकानी गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: