'किशोरीहरुले सामुहिक आत्महत्या गर्नुपर्ने गरी शिक्षामा व्यापारीकरण भयो' : डा. मोहन खतिवडा (भिडियो)


नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष डा. मोहन खतिवडाले नेपालमा शिक्षाको व्यापारीकरणले हद नाघेको आरोप लगाएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा शिक्षाको व्यापारीकरणको इतिहाससमेत खोतलेका उनले हामीसँगको कुराकानीमा केहि गम्भीर विषयसमेत उठान गरेका छन् । हेरौं यो अन्तर्वार्ता    :

प्रकाशित : Saturday, September 29, 2018

recent

Popular Posts