×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्सको एजिएम हुँदै, के-के प्रस्ताब पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा
हुने मिति :  असोज २७ गते
विवरण : 
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा असोज २७ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १७ देखि असोज २६ गतेसम्म बुक क्लोज गर्नेछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र फर्स्टले दिने लाभांश पाउनेछन् ।
पेस गर्ने प्रस्तावहरु :
 १२.६३% नगद लाभांश दिने ।
संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १० करोड २१ लाख ७६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ :  १२६ रुपैयाँ ९५ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: